New Nepali Short Film 2082 | हजुरबुवा | HAJURBUWA | Laxman Bikram basnet | Ramesh Basnet | Maunata



New Nepali Short Film 2082 | हजुरबुवा | HAJURBUWA | Laxman Bikram basnet | Ramesh Basnet | Maunata.

source

Reviews

0 %

User Score

0 ratings
Rate This

Sharing

Leave a reply to @GTA5___GAMERZ Cancel reply

Your email address will not be published. Required fields are marked *

31 Comments

  1. पैसा कमाउन बाउ आमा लाइ थाहा नभइ कन छोरा छोरि लाई कसरी थाहा हुन्छ पहिला बाउ ले कसरि हामी लाई पाल्नु भएको थियो भनेर सोच है छोरा छोरि हो 😂😂😂 हेर बुडो बाउ रुवायौ 😂😂

  2. यति सानो छोरिले पनि टमटर नहालि मासु खान्न रे थुईक नाथे पातकि

  3. Starting this to learn the language
    Any suggestions of more short films or maybe long films I will need subtitles as I am very very new to the language

  4. मेरो त आँखा बाट आँसु नै आयो धेरै राम्रो छ सबै कलाकार को अभिनय धेरै राम्रो छ अब दोर्शो भाग पनि हेर्न पाय हुन्थ्यो

  5. लक्ष्मण बिक्रम बस्नेत बा को र त्यो सानी नानी को अभिनय उत्कृष्ट छ साथै सबै कलाकार को पनि अभिनय उक्तिकै राम्रो छ सबै कलाकार टिमलाई हार्दिक बधाई छ 🙏🙏🙏👍

  6. समसामायिक घटनामा आधारित सट फिलिम अतिनै मन छुने रहेछ धन्यबाद यस्तै सट फिलिम आगामि दिनहरुमा हेर्न पाऊ धन्यबाद रमेस दाई